म प्रचन्डviewed:316
BadNot BadGoodExcellentAwesome! (3 votes, average: 5 out of 5)
Loading ... Loading ...

New Post Add comments

WordPress database error: [INSERT command denied to user 'cooldesignz_cb'@'82.197.131.44' for table 'si_sayfa_sayac_now_21']
Insert into si_sayfa_sayac_now_21 (post,tarih,ip) values ('160','1268278779','38.107.191.96')

WordPress database error: [INSERT command denied to user 'cooldesignz_cb'@'82.197.131.44' for table 'si_sayfa_sayac_stat_21']
Insert into si_sayfa_sayac_stat_21 values ('2010-03-11', '160', '0','0')

· म प्रचन्ड

· १२ बर्ष जङ्ल बसे पन्ध्र हजार मारेँ ,
जङ्लबाट आफ्नो डेरा बालुवाटार सारेँ ।।

· १२- १५ देस घुमेँ श्वासनी, छोरा सँग,
चिल्लो गाडी, घ्याम्पे भुँडी द्ङ पर्छु म त ।।

· कहिले भन्छु - कब्जा गर्छु , कहिले क्रान्ति गर्छु,
जनता झुक्याउनेमा हजुर एक नम्बरमा पर्छु ।।

· जनतालाई सपना बाँड्न एक नम्बरको हिरो,
त्यो सुद्ले कस्तो झप lर्यो भये म त जिरो ।।

· भाषाण गर्न जानेकै छु, चर्को चर्को बोली,
खाली मेरो बिरोध गर्छ त्यो झापाली ओली ।।

· छाउरा - छाउरी सिबिरमा सन्तान जन्माइ बस्छन,
अर्का थरी शिक्षाकलाई कालो मोसो धस्छन ।।

· ७- ८ महिना भाई सक्यो सत्तामा गाको पनि ,
उम्केकै छु अहिले सम्म गर्छु गर्छु भनी ।।

· बिदेशीको अगाडि लुत्रुक्क पर्छु, नेपालीलाई धम्की दिन्छु,
दौरा, सुर्वाल मिल्काइदिए, सुट टाइमा हिड्छु ।।

· संबिधान, लोडसेडिङ, आशान्ती, मुल्य ब्रिद्धी मलाई मतलब छैन,
कटुवालको जागिर नखाए सम्म हुन्न मलाई चैन ।।

· सिन्को भाँच्न सक्या होइन, फुर्ती भने ठुलो ,
समुन्द्रको कुरा गर्छु, सुकिसक्यो कुलो ।।

· अर्कालाई भन्न त सजिलो भाथ्यो गर्न रेछ गाह्रो ,
लौन हजुर कसो गरुँ, पर्यो आपत सारो ????????

source:  anonymous writer

Leave a Reply

Verification Image

Please type the letters you see in the picture. (required)

Copyright 2007, CyberBlog.com.np. All Rights Reserved.
Entries RSS RegisterLogin